नेपाली साहित्य समाज क्यानडाले अप्रिल २८, २०२४ मा अन्टेरियो प्रभिन्सको मिसिसागा सिटिमा साहित्यप्रेमीहरुको उल्लेख्य उपस्थिति एवं सहभागितामा ‘साहित्य संगम’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। डा. खेम गुरागाईंको अध्यक्षतामा सम्पन्न …
नेपाली साहित्य समाज क्यानडाको ३३औँ भर्चुअल कवि गोष्ठी तथा कृति चर्चा सम्पन्न
नेपाली साहित्य समाज क्यानडाले आयोजना गरेको ३३ औं भर्चुअल कवि गोष्ठी फेब्रुअरी २५ आइतबार साँझ सम्पन्न भएको छ। पहिलो भागमा कविहरुले आ-आफ्ना कविता वाचन गरेका थिए भने दोस्रो भागमा युवराज …
नेपाली साहित्य समाज क्यानडाद्वारा सरस्वती पूजा, कविता वाचन तथा कृति चर्चा कार्यक्रम सम्पन्न
नेपाली साहित्य समाज क्यानडाले टोरन्टो पब्लिक लाइब्रेरीको अल्बर्ट क्याम्पबेल ब्रान्चमा सरस्वती पूजाको अवसर पारेर सरस्वती पूजाका साथै कविता वाचन, कृति चर्चा र समाजको वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सरस्वती …
नेपाली साहित्य समाज क्यानडाले डिसेम्बर महिनाको भर्चुअल कवि गोष्ठी यही ३० तारेख शनिवार सम्पन्न गरेको छ। सहभागी स्रष्टाहरुले विभिन्न विषयहरुमा मीठा मीठा कविताहरु वाचन गर्नु भएको थियो। राजेन्द्र कार्कीले ‘कृत्रिम …
ने सा स क्यानडाद्वारा लक्ष्मी जयन्ती तथा युवराज भण्डारीका दुई कृतिहरुको विमोचन सम्पन्न
नेपाली साहित्य समाज क्यानडाले नोभेम्बर २५, २०२३ का दिन “लक्ष्मी जयन्ती” तथा युवराज भण्डारीद्वारा सृजित कृतिहरु “भावनाको तस्वीर” (गजल संग्रह) र “अर्को कर्नाली” (कविता संग्रह) को विमोचन कार्यक्रम टोरन्टो पब्लिक …