डा. गोबिन्दसिंह रावत, टोरोन्टो विषय प्रवेश नेपाली कविताको इतिहासमा सुवानन्द बाडाको पृथ्वीनारायण शाहको वीरताको महिमा भएको कवितालाई अहिलेसम्मको पहिलो कविता मानिएको छ । अनुसन्धानको कुनै …

अध्यक्षको सन्देश
साहित्यले समाजलाई ऐना देखाउँछ या समाजले साहित्यलाई, यो साहित्यकारहरुको बहसको विषय हुन सक्दछ। कस्तो लेखाइ साहित्य बन्दछ भन्ने कुरा थोरबहुत निर्दिष्ट भए पनि सैद्धान्तिक आलोकमा रुमल्लिएर लेखाइका कतिपय पक्षहरु साहित्य भित्र पर्छन् या पर्दैनन् पर्गेल्न कठिन हुने गर्दछ । तथापि साहित्यले केही फरक दृष्टिकोणहरू र संवेदनाहरूको माग भने अवश्य गर्दछ। त्यस कारण, सायद यो लेखाइका अरु विधाहरु भन्दा फरक छ । नेपाली साहित्य समाज, क्यानडा सिर्जनाहरुमा कुनै कसी लगाएर साहित्यिक उर्जाशीलतालाई तराजुमा जोख्ने कुरामा विश्वास राख्दैन, बरू ती सिर्जनाहरु पाठकहरुकै तराजुमा चढून् र आ -आफ्नो तौलको लेखाजोखा गरुन् भनि पाठकहरुकै सामु ल्याइ पुर्याउने प्रयत्नमा जुटिरहेको छ। लेखाइ र पाठकको सम्मिश्रणबाट मात्रै सायद साहित्यको अर्थ स्थापित हुन्छ भन्ने लाग्छ .. >>
बाँच छोरी बाँच एक सशक्त नारी भएर बाँच पुरुषत्वहरु बीच नारी हुनुको पूर्ण औचित्य साँच बाँच छोरी बाँच न कुनै दिवस, न कुनै होड …
-प्रा डा.राजन प्रसाद पोखरेल, टोरोन्टो, क्यानाडा ड्याङ्ग ड्याङ्ग ड्याङ्ग; ड्या ङ्ग ड्याङ्ग ड्याङ्ग, ढ्वांग । “ए बुबा ढोका खोल्नुस ! खोल्नु भएन भने म यो …
-रविन थपलिया, टोरोन्टो क्यानाडा फताङ्गे धनी थियो तर लोभी थियो। अहिलेको जमानामा पनि कोहि माग्ने आए भने एक रुपैयाँ भन्दा बढी दिदैन थियो।एकदिन उस्ले सुन्यो …
बाँच छोरी बाँच एक सशक्त नारी भएर बाँच पुरुषत्वहरु बीच नारी हुनुको पूर्ण औचित्य साँच बाँच छोरी बाँच न कुनै दिवस, न कुनै होड …
डा. गोबिन्दसिंह रावत, टोरोन्टो विषय प्रवेश नेपाली कविताको इतिहासमा सुवानन्द बाडाको पृथ्वीनारायण शाहको वीरताको महिमा भएको कवितालाई अहिलेसम्मको पहिलो कविता मानिएको छ । अनुसन्धानको कुनै …
सुचना समाचार
-
सरस्वती पूजा सम्पन्न
-
गजल साँझ सम्पन्न
-
नेपाली साहित्य समाज क्यानडाद्वारा कवि गोष्ठी सम्पन्न
-
नेपाली साहित्य समाज क्यानडाको ३३औँ भर्चुअल कवि गोष्ठी तथा कृति चर्चा सम्पन्न
-
नेपाली साहित्य समाज क्यानडाद्वारा सरस्वती पूजा, कविता वाचन तथा कृति चर्चा कार्यक्रम सम्पन्न
-
नेपाली साहित्य समाज क्यानडाको ३२ औं भर्चुअल कवि गोष्ठी सम्पन्न
-
ने सा स क्यानडाद्वारा लक्ष्मी जयन्ती तथा युवराज भण्डारीका दुई कृतिहरुको विमोचन सम्पन्न
-
भर्चुअल कविता वाचन शृंखला -भाग २९ को सूचना
-
काव्य सुसेली -२ विमोचन कार्यक्रम सम्बन्धी सूचना
-
कवितावाचन शृङ्खलाको २८ औँ भाग सम्पन्न