पार्टी पार्टी भनी हामी, बाँधियौं गोठ गोठमा। बाराबार भयो पानी, बोकियो लाठि भोटमा।।देशप्रेम जो उल्था भो, आ-आफ्ना पार्टि प्रेममा। रोपिएछ उही बेला, …
कविता
–अनुप न्यौपाने, टोरोन्टो, क्यानाडा “उनी” अर्थात नियाग्रा फल्स“यिनी” अर्थात मेरी अर्धाङ्गिनी उनी अविरल बग्छिन,म यिनमा अबिरल बग्छु !उनको बगाईमा बहाव …
मृत्युले काम पाएको छविज्ञापनले ठाउँ पाएको छमृत्यु बजारभरि छरपस्ट छचिर शान्ति र बैकुण्ठ बासएकाएक जताततै छाएको छकामनै-कामनाले ढाकेको छ । …
–धर्म केसी, टोरोन्टो, क्यानडा आमाको कोख देखि आमाको काखमा आईपुग्दा,म एउटा मान्छे, म हिन्दु र म एउटा नेपाली ।निरन्तर, हलपलमेरो …
-Anuja Ghimire my teacher sends us home with a substitute chant in which we hail an actor’s name not slogans …
अचेल मेरा कृयाशिल हातहरु कलात्मक औंलाहरु खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै निधार निचोरेर प्रश्नहरुको खेती गर्न तम्सिन्छन्, थाक्छन्, तम्सिन्छन्, थाक्छन प्रश्नहरु, …
– सुरेन्द्र राजभण्डारी लुकेर लुक्ने ठाउं नै छैन भागेर कहाँ जाने डटेर सामना गर्नै पर्छ जित्नै पर्ने एउटा युद्ध हामी …
-गोपी कृष्ण काफ्ले कोरिन्छन सीमा रेखाऊँच नीच कार लगाईन्छ भाग जातीयता कोअनि हामीचुच्चे/नेप्टे र थेप्चे बन्छौब्राह्मण, क्षत्री,वैश्य र शूद्र बन्छौ। …