अचेल मेरा कृयाशिल हातहरु कलात्मक औंलाहरु खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै निधार निचोरेर प्रश्नहरुको खेती गर्न तम्सिन्छन्, थाक्छन्, तम्सिन्छन्, थाक्छन प्रश्नहरु, …
Author
Khem Guragain
एक थान दाह्रीभित्र लुकिबसेको अनुहारमा अल्मलिएर बाटो बिर्सिएको पथिक झैँ ट्वाल्ल परेका आँखाहरु नियाल्न खोजिरहेछु, दाह्रीभित्रका बिम्ब प्रतिबिम्बहरु जुर्मुराउँदै आउँछन …