–लिला नाथ पाण्डे हरेक २४ घन्टामा रात र दिन त एक पछि अर्को गर्दै भोग्नुसामान्य प्राकृतिक नियम भनी सजिलै स्वीकार्दछौं …
कविता
एक थान दाह्रीभित्र लुकिबसेको अनुहारमा अल्मलिएर बाटो बिर्सिएको पथिक झैँ ट्वाल्ल परेका आँखाहरु नियाल्न खोजिरहेछु, दाह्रीभित्रका बिम्ब प्रतिबिम्बहरु जुर्मुराउँदै आउँछन …
-मुक्ति गौतम कहाँ पाउँ म लामो उडान भर्ने पखेटाहरुर पुगुँ मेरा परिचित डाँडाहरुको बीच,त्यहाँ पुगेर फालौ ती पखेटाहरुर हिडौँ, थाकौँहिडिरहौँ …
घनघोर बिषादमा आकाश नियाँली हेरसमाधिस्थ चेतमा व्योम चियाई हेरअटुट प्रेममा गगन अङ्गाली हेरअनवरत घृणामा पुष्कर चुमी हेरपुर्णिमाको रातमा त्राटक गरवाऔंशिको …
-डा तुल्सी धरेल धेरै अघि बढ्नु हुन्न त्यसले फाटो पलाउछ चुप चाप एक्लै बस्नु हुन्न त्यसले बिरानो बनाउछ बीच मा …
-डा पुण्य सागर मरहट्टा एक हुल गोविन्द केसीहरु पात बजाउँदै ओराली झरे, मरुभूमिमा पैसो छाप्न गएका रे-ऊँट चराउदै मरे। सुगतरत्न …
-डा जयराम सिम्खडा हिड्नलाई सबल गोडा जगत् हेर्न आंखा मन् मस्तिस्क दुबै सक्षम बुझ्न जन भाषा खुला आकास सिमा मेरा …
डा जयराम सिम्खडा एकै प्रहर तिमीलाइ सामुन्नेमा नदेखेत कुन्नी किन पानी बिहिन माछो सरि हुन्छु मत तिम्रो माया अफिमको नशा …