नेपाली साहित्य समाज क्यानडाको भर्चुअल कविता वाचन शृंखलाको २९ औं भाग यही मे महिनाको अन्तिम आइतवार साँझ ७ बजे हुने भनिएकोमा सूचना जारी भएको लगभग २ हप्ता हुन लाग्दा पनि सहभागिताको लागि नाम नआएकोले एक हप्ता पछि आइतबार जुन ४, २०२३ मा सारिएको जानकारी गराउछौं। वाचनमा सहभागिताको लागि अनुरोध गर्दै यही मेसेन्जरको ‘भर्चुअल कवि गोष्ठी नेसास क्यानडामा आफ्नो नाम राखिदिनुहुन अनुरोध छ। नामको अघि क्रम संख्या उल्लेख गरीदिनु होला।
जुम लिंक यसै साथ:
Topic: ने सा स क्यानडाभर्चुअल कविता वाचन शृंखला -भाग २९
Time: Jun 4, 2023 07:00 PM Eastern Time (US and Canada)