58
भर्चुअल कवि गोष्ठी, एघारौं शृंखला
जनवरी ३१, आईतबार २०२१
समय बेलुका ७ बजे देखि ८:३० बजे सम्म (Eastern Time)
नेपाली साहित्य समाज क्यानाडाको भर्चुअल कवि गोष्ठी,एघारौं शृंखलामा आफ्ना रचना वाचन गर्न चाहने साहित्यानुरागी मित्रहरुले यहि जनवरी ३०, २०२१ भित्रमा आफ्नो नाम हामीलाई उपलब्ध गराईदिनु हुन सादर अनुरोध छ ।
सम्पर्क:रविन थपलिया (अध्यक्ष )
खेम गुरागाईं (महासचिव)