सम्पूर्ण महानुभावहरू नमस्कार,
नेपाली साहित्य समाज, क्यानडाद्वारा ब्राम्टनमा आयोजना गर्न लागिएको साहित्य ११ र समाजसेवी ११ बीचको मैत्रीपूर्ण फुटबल खेल तथा कविता वाचन (गाईजात्रा विशेष)को निम्ति आ-आफ्ना कविता सहित उपस्थितिको निम्ति सम्पूर्ण महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौं ।
फुटबल खेल्न चाहने महानुभावहरूले अगष्ट १७, २०२२ भित्रमा समाजसेवी ११ टिमको लागि रमेश प्रसाईसँग र साहित्य ११ को लागि गोपी कृष्ण काफ्लेसँग आफ्नो नाम अनिवार्य दर्ता गराउनु होला ।
सम्पर्क व्यक्तिहरु: गोपी कृष्ण काफ्ले (६४७-८७८-४६७४)
रमेश प्रसाई (६४७-७७४-३२३०)
पुण्यसागर मरहट्टा (६४७-६१५-६९१६)नविन कार्की (६४७-९०१-९८४१)
पारू पाण्डे (६४७-९३६-६६४८)
युवराज भण्डारी (९०५-५९८-६२९०)
रबिन्द्र लम्साल (६४७-२८१-६३३४)
माधव बराल (६४७-५१३-५४५८)
मोहन खरेल (६४७-७६४-०७३१)
खेम गुरागाईं (६४७-२३४-२११५)
मिति: २१ अगष्ट २०२२ समय: बिहान ८ बजे
स्थान: 251 McMurchy Ave S, Brampton ON L6Y1Z4