68
नेपाली साहित्य समाज क्यानाडाको आयोजनामा फेब्रुअरी २८, २०२१, समय, बेलुका ७ बजेदेखि ८:३० बजेसम्म (Eastern Time) हुने भर्चुअल कवि गोष्ठी, बार्हौं शृंखलामा आफ्ना कविता वाचन गर्न चाहने महानुभावहरुले यहि फेब्रुअरी २७, २०२१ भित्रमा आफ्नो नाम हामीलाई उपलब्ध गराईदिनु हुन सादर अनुरोध छ ।
खेम गुरागाईं (अध्यक्ष)
मोहन खरेल (महासचिव)