02/02/2021 आदरणीय साहित्यानुरागी महानुभावहरु,
नमस्कार
यदि तपाईंहरु नेपाली साहित्य समाज क्यानडाको सदस्य बन्न चाहनु हुन्छ भने CAD$ 10 (साधारण सदस्यको लागि) CAD $ 100 (आजीवन सद्स्यको लागि) इ-ट्रान्फर मार्फत info@nepalisahitya.ca वा TD Bank Account # 1416 5216164 Nepali Sahitya Samaj, Canada मा जम्मा गरिदिनुहुन विनम्र निवेदन गर्दछौं। आफ्नो ब्यक्तिगत विवरण(नाम, ठेगाना, ईमेल र फोन नम्बर) नेपाली साहित्य समाजको वेबसाईट मार्फत वा info@nepalisahitya.ca मा पठाउन हुन अनुरोध छ। सदस्यता लिन सधैं खुला रहेता पनि यस पालाको बार्षिक साधारण सभामा भाग लिन भने Feb 15, 2021 सम्ममा सदस्यता लिईसक्नु हुन अनुरोध गर्दछौं।
नोट : आजिवन सदस्यहरुको नामावली चाडैं नै वेबसाईटमा प्रकाशित गरिने छ। धन्यवाद ।
अध्यक्ष: खेम गुरागाईं
महासचिव: मोहन खरेल
नेपाली साहित्य समाज क्यानडा