62
सम्पूर्ण महानुभावहरू
नमस्कार,
नेपाली साहित्य समाज, क्यानडाद्वारा आयोजित साहित्यकार ११ र समाजसेवी ११ बीच हुन गइरहेको मैत्रीपूर्ण फुटबल खेल तथा कविता वाचनको (गाईजात्रा विशेष) निम्ति आ-आफ्ना कविता सहित उपस्थितिको निम्ति सम्पूर्ण महानुभावहरूलाई अनुरोध गर्दछौं । साथै फुटबल खेल्न चाहने महानुभावहरूले तपसिलका व्यक्तिहरूसँग सम्पर्क गर्नु हुनसमेत अनुरोध गर्दछौं ।
रमेश प्रसाई (६४७-७७४-३२३०)
रविन्द्र लम्साल (६४७-२८१-६३३४)
नविन कार्की (६४७-९०१-९८४१)
थमनाथ अधिकारी (६४७-८५९-२८५४)
मोहन खरेल (६४७-७६४-०७३१)
खेम गुरागाईं (६४७-२३४-२११५)
मिति: २१ अगष्ट २०२१
समय: बिहान ८ बजे
स्थान: डेन्टोनिया पार्क (80 Thyra Ave, Toronto, ON)
धन्यबाद,
नेपाली साहित्य समाज, क्यानडा