
नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा अमेरिका र क्यानडामा बसोबास गर्दै साहित्य सिर्जना गरिरहेका नेपाली साहित्यकारहरुको उपस्थितिमा अमेरिका र क्यानाडाको सिमानामा अवस्थित विश्व प्रसिद्ध नियाग्रा फल्स नजिकै हुन गैरहेको काव्य वाचन कार्यक्रममा सहभागिताको लागि हार्दिक निमन्त्रण छ। व्यवस्थापन सहजताको लागि इच्छुक सहभागीहरुलाई जुन १५, २०२२ भित्र RSVP गरिदिन अनुरोध गर्दछौं। साथै नाम पठाउँदा कविता वाचन गर्ने अथवा श्रवण मात्र गर्ने हो उल्लेख गरि दिनु होला।
भेन्यु: नियाग्रा फल्स, अन्टेरियो
मिति: जुलाई १६, २०२२
समय: १-४ बजे (इस्टर्न स्टान्डर्ड टाइम)
तलको लिंकमा क्लिक गरि आफ्नो नाम दर्ता गर्नु होला:
https://docs.google.com/spreadsheets/d/167Y0f2bj4D2LDcx7-xIBZ7Kf69rf5GH3-89QuhJSkWU/edit?usp=sharing
नियाग्रा फल्समा ओभरनाइट स्टे एवं अन्य जानकारीको लागि यो लिंक क्लिक गर्नु होला: Where to Stay | Niagara Falls Canada (niagarafallstourism.com)
रेजिष्ट्रेशन शुल्क प्रति व्यक्ति $२०. ०० पे-पल एकाउन्टमा लग इन गरि ने. सा. स. क्यानडाको इ-मेल admin@nepalisahityasamajcanada.com मार्फत पठाउनु होला।
कार्यक्रमको विस्तृत विवरण पछि उपलब्ध गराउने छौं।
कुनै जिज्ञासा प्रश्न आदि भए info@nepalisahityasamajcanada.com मा पठाउनु होला।