52
भर्चुअल कविता वाचन, पन्ध्रौं शृंखला
मे ३० , आईतबार २०२१
समय बेलुका ७ बजे देखि ८:३० बजे सम्म (Eastern Time)
नेपाली साहित्य समाज क्यानाडाको भर्चुअल कविता वाचनको, पन्ध्रौँ शृंखलामा आफ्ना रचना वाचन गर्न चाहने
साहित्यानुरागी मित्रहरुले यहि मे २९ , २०२१ भित्रमा आफ्नो नाम हामीलाई उपलब्ध गराईदिनु हुन सादर अनुरोध छ ।
सम्पर्क: खेम गुरागाईं (अध्यक्ष )