डा. गोबिन्दसिंह रावत, टोरोन्टो विषय प्रवेश नेपाली कविताको इतिहासमा सुवानन्द बाडाको पृथ्वीनारायण शाहको वीरताको महिमा भएको कवितालाई अहिलेसम्मको पहिलो कविता …
२०७७ माघ १८, आईतवार १८:०४
मृत्युले काम पाएको छविज्ञापनले ठाउँ पाएको छमृत्यु बजारभरि छरपस्ट छचिर शान्ति र बैकुण्ठ बासएकाएक जताततै छाएको छकामनै-कामनाले ढाकेको छ । …
–धर्म केसी, टोरोन्टो, क्यानडा आमाको कोख देखि आमाको काखमा आईपुग्दा,म एउटा मान्छे, म हिन्दु र म एउटा नेपाली ।निरन्तर, हलपलमेरो …
-Anuja Ghimire my teacher sends us home with a substitute chant in which we hail an actor’s name not slogans …
अचेल मेरा कृयाशिल हातहरु कलात्मक औंलाहरु खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै निधार निचोरेर प्रश्नहरुको खेती गर्न तम्सिन्छन्, थाक्छन्, तम्सिन्छन्, थाक्छन प्रश्नहरु, …
– सुरेन्द्र राजभण्डारी लुकेर लुक्ने ठाउं नै छैन भागेर कहाँ जाने डटेर सामना गर्नै पर्छ जित्नै पर्ने एउटा युद्ध हामी …
-गोपी कृष्ण काफ्ले कोरिन्छन सीमा रेखाऊँच नीच कार लगाईन्छ भाग जातीयता कोअनि हामीचुच्चे/नेप्टे र थेप्चे बन्छौब्राह्मण, क्षत्री,वैश्य र शूद्र बन्छौ। …
-गोपीकृष्ण काफ्ले सधैं उल्टो उल्टो पढाउथ्यौ र पो याद आयो साथी साथीबिच लडाउथ्यौ र पो याद आयो फेद काट्न बञ्चरो …
- 1
- 2