नेपाली साहित्य समाज
  • गृहपृष्ठ
  • हाम्रा बारे
    • नेसास, क्यानडा बारे
    • कार्यकारी समिति
    • सल्लाहकार समिति
    • आजीवन सदस्य
    • प्रतिवेदन/जानकारी
    • सदस्य बन्नुहोस्
  • साहित्य सृजना
    • कविता
    • लेख / निबन्ध
    • कथा/ लघुकथा
    • मुक्तक/गजल/ हाइकु/गीत
    • साहित्य सुसेली
  • सूचना/समाचार
    • सूचना /समाचार
    • श्रव्य/दृश्य सामग्री
  • सम्पर्क
नेपाली साहित्य समाज
पछिल्ला जानकारी
साहित्य सुसेली-अङ्क-८
नेपाली साहित्य समाज क्यानडाद्वारा कवि गोष्ठी सम्पन्न 
नेपाली साहित्य समाज क्यानडाको ३३औँ भर्चुअल कवि गोष्ठी...
नेपाली साहित्य समाज क्यानडाद्वारा सरस्वती पूजा, कविता वाचन...
ठीक/बेठिक 
नेपाली साहित्य समाज क्यानडाको ३२ औं भर्चुअल कवि...
साहित्य सुसेली-अङ्क-७
ने सा स क्यानडाको ३२ औं भर्चुअल कवि...
भानु जयन्ती जुलाई १६, २०२३
ने सा स क्यानडाद्वारा लक्ष्मी जयन्ती तथा युवराज...
  • Login / Register
Sunday, September 20, 2026
| २०८३ आश्विन ४
  • गृहपृष्ठ
  • हाम्रा बारे
    • नेसास, क्यानडा बारे
    • कार्यकारी समिति
    • सल्लाहकार समिति
    • आजीवन सदस्य
    • प्रतिवेदन/जानकारी
    • सदस्य बन्नुहोस्
  • साहित्य सृजना
    • कविता
    • लेख / निबन्ध
    • कथा/ लघुकथा
    • मुक्तक/गजल/ हाइकु/गीत
    • साहित्य सुसेली
  • सूचना/समाचार
    • सूचना /समाचार
    • श्रव्य/दृश्य सामग्री
  • सम्पर्क
नेपाली साहित्य समाज
नेपाली साहित्य समाज
  • गृहपृष्ठ
  • हाम्रा बारे
    • नेसास, क्यानडा बारे
    • कार्यकारी समिति
    • सल्लाहकार समिति
    • आजीवन सदस्य
    • प्रतिवेदन/जानकारी
    • सदस्य बन्नुहोस्
  • साहित्य सृजना
    • कविता
    • लेख / निबन्ध
    • कथा/ लघुकथा
    • मुक्तक/गजल/ हाइकु/गीत
    • साहित्य सुसेली
  • सूचना/समाचार
    • सूचना /समाचार
    • श्रव्य/दृश्य सामग्री
  • सम्पर्क
© २०२३ Nepali Sahitya Samaj सर्वाधिकार सुरक्षित | Designed and Developed by Mohan Dahal
Home साहित्य सृजनाकविता साक्षी
कवितासाहित्य सृजना

साक्षी

by नेसास २०७७ माघ ४, आईतवार २१:४६
२०७७ माघ ४, आईतवार २१:४६ 0 comment
Share 0FacebookTwitterPinterestWhatsapp
308

शान्त, अत्यन्त शान्त

स्थीर अस्तित्व

यस्तो स्थीर जस्तो आकाश -शून्यता

मोहित सब तारा यही नभमा

न आकारको बोध, न श्पर्श अनुभव

सुनेकी  छु ”शिवत्व” भनेको!!

अनुभव त खोइ सुन्यताको हुंदैन  क्यारे!

अहो यही विशाल समष्टिको 

म एउटा सानो कण,

सूक्ष्म एकाइ

एक क्षणिक रचना,

जीवन नामको खाममा हालेर पठाएको चिठी जस्तो

चिठीका अक्षर होइन, अक्षरमा पोखिएका भावना जस्तो

एकछिनको आवेग क्षणिक  जिन्दगी !!

मैले नियालीरहेको अर्को  ‘उ’

उ अझै निस्किसकेको छैन यो खोल छोडेर,

म हेरिरहेछु रहेछु आइ सि यू  नर्स’ नामको

क्षणिक ‘पद’ भिरेर,

खोइ उ आँफैले एक-एक  कोषमा  प्राण थामिरहेछ 

वा,

भेन्टिलेटरले जबर्जस्ती तानिरहेछ उस्लाई, पख न पख भन्दै

म भने रातमा, मनिटरको  टुक्-टुक  बाहेक

त्यही स्वां-स्वां  सुनिरहेछु,

जस्तो बचेराले उड्न खोज्दै, फेरि बजारिदै गरेको

उस्को प्राण  -पखेरु !!

आँफै तानिए जस्तो, थिचिए जस्तो

निक्कै अनौठो अप्ठेरो  महसुस गर्दैछु,

यो बुझेर पनि कि यात्रा यही हो,

निर्विकल्प , शाश्वत!!!

(भेन्टिलेटर : श्वास फेर्न सहयोग  गर्ने यन्त्र, मनिटर  : मुटुको चाल ग्राफमा देखाइदिने यन्त्र)

You Might Also Like
  • साहित्य सुसेली अंक २
  • छोएर पहाडहरु…!
  • साहित्य सुसेली अंक १
  • साहित्य सुसेली अंक ६
Share 0 FacebookTwitterPinterestWhatsapp
नेसास

previous post
एउटा अनुहार दाह्रीभित्र
next post
भर्चुअल कवि गोष्ठी सम्बन्धि सूचना

You may also like

मुक्तक :गुन लाउने को याद आयो

२०७७ माघ ७, बुधबार ००:४०

छोरी, उन्मुक्त भएर बाँच

२०७७ चैत्र ४, बुधबार १८:५२

तिम्रो आँखामा

२०७७ पुष ९, बिहीबार ०३:२७

ठीक/बेठिक 

२०८० पुष २०, शुक्रबार ०२:५९

‘म’ मान्छे होईन

२०७७ माघ १०, शनिबार ११:५५

प्रश्नहरुको खेती

२०७७ माघ ८, बिहीबार २३:४२

बाल कथा: बाङ्गेको सत्ता

२०७७ फाल्गुन १, शनिबार २२:११

मानब बन्न सकेनौं

२०७७ माघ ८, बिहीबार ००:३९

त्यो एक बिहान

२०७७ पुष ७, मंगलवार १७:०७

क्यानडाको काव्यसुसेलीभित्रको काव्यात्मक विशेषताहरु

२०७७ माघ १८, आईतवार १८:०४

Leave a Comment Cancel Reply

Save my name, email, and website in this browser for the next time I comment.

© २०२३ नेपाली साहित्य समाज , क्यानडा, सर्वाधिकार सुरक्षित |

नेपाली साहित्य समाज
  • Home
Sign In

Keep me signed in until I sign out

Forgot your password?

Password Recovery

A new password will be emailed to you.

Have received a new password? Login here