–धर्म केसी, टोरोन्टो, क्यानडा आमाको कोख देखि आमाको काखमा आईपुग्दा,म एउटा मान्छे, म हिन्दु र म एउटा नेपाली ।निरन्तर, हलपलमेरो …
नेसास
-Anuja Ghimire my teacher sends us home with a substitute chant in which we hail an actor’s name not slogans …
– सुरेन्द्र राजभण्डारी लुकेर लुक्ने ठाउं नै छैन भागेर कहाँ जाने डटेर सामना गर्नै पर्छ जित्नै पर्ने एउटा युद्ध हामी …
-गोपी कृष्ण काफ्ले कोरिन्छन सीमा रेखाऊँच नीच कार लगाईन्छ भाग जातीयता कोअनि हामीचुच्चे/नेप्टे र थेप्चे बन्छौब्राह्मण, क्षत्री,वैश्य र शूद्र बन्छौ। …
-गोपीकृष्ण काफ्ले सधैं उल्टो उल्टो पढाउथ्यौ र पो याद आयो साथी साथीबिच लडाउथ्यौ र पो याद आयो फेद काट्न बञ्चरो …
नेपाली साहित्य समाज क्यानाडाको वेबसाइट बनाउनको लागि प्राप्त सहयोग यसप्रकार छ। सबै सहयोगी मनहरुमा नेपाली साहित्य समाज हार्दिक आभार प्रकट …
–लिला नाथ पाण्डे हरेक २४ घन्टामा रात र दिन त एक पछि अर्को गर्दै भोग्नुसामान्य प्राकृतिक नियम भनी सजिलै स्वीकार्दछौं …
भर्चुअल कवि गोष्ठी, एघारौं शृंखलाजनवरी ३१, आईतबार २०२१समय बेलुका ७ बजे देखि ८:३० बजे सम्म (Eastern Time) नेपाली साहित्य समाज …
-मुक्ति गौतम कहाँ पाउँ म लामो उडान भर्ने पखेटाहरुर पुगुँ मेरा परिचित डाँडाहरुको बीच,त्यहाँ पुगेर फालौ ती पखेटाहरुर हिडौँ, थाकौँहिडिरहौँ …