मृत्युले काम पाएको छविज्ञापनले ठाउँ पाएको छमृत्यु बजारभरि छरपस्ट छचिर शान्ति र बैकुण्ठ बासएकाएक जताततै छाएको छकामनै-कामनाले ढाकेको छ । मृत्य आफैँ आश्चर्यमा छजीवनमा किन एकपटक?पटक-पटक भइदिएको भएमालाहरुमा सधैँ सजिने …
-डा तुल्सी धरेल २००४ को वसन्त पंचमीको दिन डा. नविन वैद्य, (स्व) डा. दिपक ओझा, अमित शर्मा, डा. गोविन्द रावतलाई मेरो निवासमा वसन्त पंचमीमा कविता वाचनको लागि आमन्त्रित गरेका थियौं। …
–धर्म केसी, टोरोन्टो, क्यानडा आमाको कोख देखि आमाको काखमा आईपुग्दा,म एउटा मान्छे, म हिन्दु र म एउटा नेपाली ।निरन्तर, हलपलमेरो तातेतातेमा, मेरो बोलिबोलिमा र मेरो लुगाफाटोमा‘म’ मबाट टाढा हुँदै गयो, …
-Anuja Ghimire my teacher sends us home with a substitute chant in which we hail an actor’s name not slogans for democracy
अचेल मेरा कृयाशिल हातहरु कलात्मक औंलाहरु खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै निधार निचोरेर प्रश्नहरुको खेती गर्न तम्सिन्छन्, थाक्छन्, तम्सिन्छन्, थाक्छन प्रश्नहरु, अलमलिन्छन प्रश्नहरु तिनै सिसाकलमका टुप्पाहरुमा, कर्कलोको पातमा फुटेका पानिका थोपा …
– सुरेन्द्र राजभण्डारी लुकेर लुक्ने ठाउं नै छैन भागेर कहाँ जाने डटेर सामना गर्नै पर्छ जित्नै पर्ने एउटा युद्ध हामी हारेर पनि जित्ने छौँ साबधानी अपनाउनै पर्छ शत्रु यहिं कहिं …
-गोपी कृष्ण काफ्ले कोरिन्छन सीमा रेखाऊँच नीच कार लगाईन्छ भाग जातीयता कोअनि हामीचुच्चे/नेप्टे र थेप्चे बन्छौब्राह्मण, क्षत्री,वैश्य र शूद्र बन्छौ। बनाइन्छ पर्खाल घरानीया कोझुपडी र महल का आधार माहामीधनी/ गरीब …
-गोपीकृष्ण काफ्ले सधैं उल्टो उल्टो पढाउथ्यौ र पो याद आयो साथी साथीबिच लडाउथ्यौ र पो याद आयो फेद काट्न बञ्चरो लाई धार लगाएर रूखको टुप्पोमा चढाउथ्यौ र पो याद आयो। …
नेपालीसाहित्यसमाज क्यानाडाकोवेबसाइट बनाउनकोलागि प्राप्त सहयोग
नेपाली साहित्य समाज क्यानाडाको वेबसाइट बनाउनको लागि प्राप्त सहयोग यसप्रकार छ। सबै सहयोगी मनहरुमा नेपाली साहित्य समाज हार्दिक आभार प्रकट गर्दछ। तपाईंहरु सबैको सधैँ शुभ होस् , सिर्जनात्मक होस्। धन्यवाद। …