–लिला नाथ पाण्डे हरेक २४ घन्टामा रात र दिन त एक पछि अर्को गर्दै भोग्नुसामान्य प्राकृतिक नियम भनी सजिलै स्वीकार्दछौं हामीजब सूर्य रूपी प्रकाश अनकन्टार रातलाई चिरेरझिसमिसेमा कुना कन्दराबाट घर …
भर्चुअल कवि गोष्ठी, एघारौं शृंखलाजनवरी ३१, आईतबार २०२१समय बेलुका ७ बजे देखि ८:३० बजे सम्म (Eastern Time) नेपाली साहित्य समाज क्यानाडाको भर्चुअल कवि गोष्ठी,एघारौं शृंखलामा आफ्ना रचना वाचन गर्न चाहने …
एक थान दाह्रीभित्र लुकिबसेको अनुहारमा अल्मलिएर बाटो बिर्सिएको पथिक झैँ ट्वाल्ल परेका आँखाहरु नियाल्न खोजिरहेछु, दाह्रीभित्रका बिम्ब प्रतिबिम्बहरु जुर्मुराउँदै आउँछन बतासे भित्ताहरुमा, र फैलिन्छन् यत्रतत्र सर्बत्र, अनि ढ्याप्पै ढाक्छन् चेतनाका …
-मुक्ति गौतम कहाँ पाउँ म लामो उडान भर्ने पखेटाहरुर पुगुँ मेरा परिचित डाँडाहरुको बीच,त्यहाँ पुगेर फालौ ती पखेटाहरुर हिडौँ, थाकौँहिडिरहौँ जिवनभरएक थुम्कोदेखि अर्को थुम्कोसम्मसोधौँ, सुनौँ आफ्नै पुराना कथाहरु । हेरौँ, …
घनघोर बिषादमा आकाश नियाँली हेरसमाधिस्थ चेतमा व्योम चियाई हेरअटुट प्रेममा गगन अङ्गाली हेरअनवरत घृणामा पुष्कर चुमी हेरपुर्णिमाको रातमा त्राटक गरवाऔंशिको निःशब्द रातमा पागल टोहोलाउ,कहिल्यै आकाश नभ(शून्य ) भेटिन्नयो त सधैंको खचाखच …
–युव राज भण्डारी तिम्रो आँखामा गहिरो प्रीत देखे गहिराइमा डुब्दै प्रेम गीत लेखे। हाम्रो सम्बन्धको नयाँ परिभाषा आपसमा रमाउने हाम्रो अभिलाषा। तिम्रो खुसीमा आफ्नो जित देखे आकाशमा उड्दै प्रेम गीत …
–युव राज भण्डारी निठुरीहरू बिर्सिन्छन् कठिन हुन्छ यादमा बाँच्नेलाईरुनेको पीडा के थाहा हुन्छ अरूको दुखमा हाँस्नेलाई। जति मायाले राखे नि सुक्दै जान्छन् हरदिन फूलहरूचुडाए फूल मर्छ भन्ने ख्यालै हुँदैन माला …