-Anuja Ghimire my teacher sends us home with a substitute chant in which we hail an actor’s name not slogans …
साहित्य सृजना
अचेल मेरा कृयाशिल हातहरु कलात्मक औंलाहरु खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै निधार निचोरेर प्रश्नहरुको खेती गर्न तम्सिन्छन्, थाक्छन्, तम्सिन्छन्, थाक्छन प्रश्नहरु, …
– सुरेन्द्र राजभण्डारी लुकेर लुक्ने ठाउं नै छैन भागेर कहाँ जाने डटेर सामना गर्नै पर्छ जित्नै पर्ने एउटा युद्ध हामी …
-गोपी कृष्ण काफ्ले कोरिन्छन सीमा रेखाऊँच नीच कार लगाईन्छ भाग जातीयता कोअनि हामीचुच्चे/नेप्टे र थेप्चे बन्छौब्राह्मण, क्षत्री,वैश्य र शूद्र बन्छौ। …
-गोपीकृष्ण काफ्ले सधैं उल्टो उल्टो पढाउथ्यौ र पो याद आयो साथी साथीबिच लडाउथ्यौ र पो याद आयो फेद काट्न बञ्चरो …
–लिला नाथ पाण्डे हरेक २४ घन्टामा रात र दिन त एक पछि अर्को गर्दै भोग्नुसामान्य प्राकृतिक नियम भनी सजिलै स्वीकार्दछौं …
एक थान दाह्रीभित्र लुकिबसेको अनुहारमा अल्मलिएर बाटो बिर्सिएको पथिक झैँ ट्वाल्ल परेका आँखाहरु नियाल्न खोजिरहेछु, दाह्रीभित्रका बिम्ब प्रतिबिम्बहरु जुर्मुराउँदै आउँछन …
-मुक्ति गौतम कहाँ पाउँ म लामो उडान भर्ने पखेटाहरुर पुगुँ मेरा परिचित डाँडाहरुको बीच,त्यहाँ पुगेर फालौ ती पखेटाहरुर हिडौँ, थाकौँहिडिरहौँ …