नेपाली साहित्य समाज
  • गृहपृष्ठ
  • हाम्रा बारे
    • नेसास, क्यानडा बारे
    • कार्यकारी समिति
    • सल्लाहकार समिति
    • आजीवन सदस्य
    • प्रतिवेदन/जानकारी
    • सदस्य बन्नुहोस्
  • साहित्य सृजना
    • कविता
    • लेख / निबन्ध
    • कथा/ लघुकथा
    • मुक्तक/गजल/ हाइकु/गीत
    • साहित्य सुसेली
  • सूचना/समाचार
    • सूचना /समाचार
    • श्रव्य/दृश्य सामग्री
  • सम्पर्क
नेपाली साहित्य समाज
पछिल्ला जानकारी
साहित्य सुसेली-अङ्क-८
नेपाली साहित्य समाज क्यानडाद्वारा कवि गोष्ठी सम्पन्न 
नेपाली साहित्य समाज क्यानडाको ३३औँ भर्चुअल कवि गोष्ठी...
नेपाली साहित्य समाज क्यानडाद्वारा सरस्वती पूजा, कविता वाचन...
ठीक/बेठिक 
नेपाली साहित्य समाज क्यानडाको ३२ औं भर्चुअल कवि...
साहित्य सुसेली-अङ्क-७
ने सा स क्यानडाको ३२ औं भर्चुअल कवि...
भानु जयन्ती जुलाई १६, २०२३
ने सा स क्यानडाद्वारा लक्ष्मी जयन्ती तथा युवराज...
  • Login / Register
Tuesday, August 25, 2026
| २०८३ भाद्र ९
  • गृहपृष्ठ
  • हाम्रा बारे
    • नेसास, क्यानडा बारे
    • कार्यकारी समिति
    • सल्लाहकार समिति
    • आजीवन सदस्य
    • प्रतिवेदन/जानकारी
    • सदस्य बन्नुहोस्
  • साहित्य सृजना
    • कविता
    • लेख / निबन्ध
    • कथा/ लघुकथा
    • मुक्तक/गजल/ हाइकु/गीत
    • साहित्य सुसेली
  • सूचना/समाचार
    • सूचना /समाचार
    • श्रव्य/दृश्य सामग्री
  • सम्पर्क
नेपाली साहित्य समाज
नेपाली साहित्य समाज
  • गृहपृष्ठ
  • हाम्रा बारे
    • नेसास, क्यानडा बारे
    • कार्यकारी समिति
    • सल्लाहकार समिति
    • आजीवन सदस्य
    • प्रतिवेदन/जानकारी
    • सदस्य बन्नुहोस्
  • साहित्य सृजना
    • कविता
    • लेख / निबन्ध
    • कथा/ लघुकथा
    • मुक्तक/गजल/ हाइकु/गीत
    • साहित्य सुसेली
  • सूचना/समाचार
    • सूचना /समाचार
    • श्रव्य/दृश्य सामग्री
  • सम्पर्क
© २०२३ Nepali Sahitya Samaj सर्वाधिकार सुरक्षित | Designed and Developed by Mohan Dahal
Home साहित्य सृजनाकविता उनी र यिनी
कवितासाहित्य सृजना

उनी र यिनी

by नेसास २०७७ माघ २१, बुधबार ०१:३२
२०७७ माघ २१, बुधबार ०१:३२ 0 comment
Share 0FacebookTwitterPinterestWhatsapp
342

–अनुप न्यौपाने, टोरोन्टो, क्यानाडा

“उनी” अर्थात नियाग्रा फल्स
“यिनी” अर्थात मेरी अर्धाङ्गिनी

उनी अविरल बग्छिन,
म यिनमा अबिरल बग्छु !
उनको बगाईमा बहाव छ,
म यिनको बहावमा बग्छु!

छाङ्गो उनको झरझर झर्छ,
प्रेम यिनको मेरो कणकणमा बस्छ!
उनी प्रकृति कि बडो अजब धारा,
यिनी मेरी एकमात्र सहारा!

उनी बिशाल जलकी निलाम्य खन्ड,
यिनी रगरगमा बहने अमृत तरंग!
उनी हिउँ झैं टलक्क टल्किने,
यिनी जून झैं झलल्ल झल्किने!

उनको छिट्टा स्पर्शको मीठो काउकुती,
साथ हो यिनको सुखद अनुभुति!
सामुन्ने उनको मन्त्रमुग्ध छ यो कवि,
ढलेछु म त देखेर यिनको यो छवि!

•उनि जननी धरती झिलमिलाउने,
यिनी अर्धाङ्गिनि परिवार सुहाउने!
उनी आश्चर्यता कि अदभूत घटा,
यिनी समर्पण की घनाभुत छटा!

समुन्द्रमा ओझल उनको गन्तव्य,
यिनिमै बिलिन मेरो मन्तब्य!

कलकल छहरा भुगोल रमाउने-२
छाड्नुस भुगोलका कुरा,
म त यिनिमै रमाउने,बिलाउने,
र यिनिमै अस्ताउने!

धन्यवाद ।
(नियाग्रा फल्स र श्रीमती साक्षी राखी बुनेको कविता )

You Might Also Like
  • प्रिय जिन्दगी
  • प्रश्नहरुको खेती
  • पट्यार लाग्दो कालो रात
  • बाल कथा: बाङ्गेको सत्ता
Share 0 FacebookTwitterPinterestWhatsapp
नेसास

previous post
नेपाली साहित्य समाज क्यानडाको सदस्यता सम्बन्धि सूचना
next post
मुटु र रगतविहीन मेरिना

You may also like

साहित्य सुसेली अंक १

२०७८ श्रावण ११, सोमबार १९:२४

छोरी, उन्मुक्त भएर बाँच

२०७७ चैत्र ४, बुधबार १८:५२

साहित्य सुसेली अंक २

२०७८ पुष १८, आईतवार १६:३३

आमा, देख्यौ नि मलाई ?

२०७७ पुष ६, सोमबार १४:२५

त्यो एक बिहान

२०७७ पुष ७, मंगलवार १७:०७

साहित्य सुसेली अंक ३

२०७९ बैशाख १७, शनिबार २२:५५

छोएर पहाडहरु…!

२०७७ माघ ४, आईतवार ०३:००

क्यानडाको काव्यसुसेलीभित्रको काव्यात्मक विशेषताहरु

२०७७ माघ १८, आईतवार १८:०४

आकाश शून्य छैन

२०७७ पुष १४, मंगलवार १६:२१

साक्षी

२०७७ माघ ४, आईतवार २१:४६

Leave a Comment Cancel Reply

Save my name, email, and website in this browser for the next time I comment.

© २०२३ नेपाली साहित्य समाज , क्यानडा, सर्वाधिकार सुरक्षित |

नेपाली साहित्य समाज
  • Home
Sign In

Keep me signed in until I sign out

Forgot your password?

Password Recovery

A new password will be emailed to you.

Have received a new password? Login here