घनघोर बिषादमा आकाश नियाँली हेरसमाधिस्थ चेतमा व्योम चियाई हेरअटुट प्रेममा गगन अङ्गाली हेरअनवरत घृणामा पुष्कर चुमी हेरपुर्णिमाको रातमा त्राटक गरवाऔंशिको …
२०७७ पुष १४, मंगलवार १६:२१
–युव राज भण्डारी तिम्रो आँखामा गहिरो प्रीत देखे गहिराइमा डुब्दै प्रेम गीत लेखे। हाम्रो सम्बन्धको नयाँ परिभाषा आपसमा रमाउने हाम्रो …
–युव राज भण्डारी निठुरीहरू बिर्सिन्छन् कठिन हुन्छ यादमा बाँच्नेलाईरुनेको पीडा के थाहा हुन्छ अरूको दुखमा हाँस्नेलाई। जति मायाले राखे नि …
-डा तुल्सी धरेल धेरै अघि बढ्नु हुन्न त्यसले फाटो पलाउछ चुप चाप एक्लै बस्नु हुन्न त्यसले बिरानो बनाउछ बीच मा …
डा पुण्य सागर मरहट्टा “आइतबार भिलेज स्क्वायर लिजर सेन्टरको जिममा भेटूँ न है ? कि क्लिनिकमै आउनुस्, अहिले अलि हतारमा …
-डा पुण्य सागर मरहट्टा एक हुल गोविन्द केसीहरु पात बजाउँदै ओराली झरे, मरुभूमिमा पैसो छाप्न गएका रे-ऊँट चराउदै मरे। सुगतरत्न …
-डा जयराम सिम्खडा हिड्नलाई सबल गोडा जगत् हेर्न आंखा मन् मस्तिस्क दुबै सक्षम बुझ्न जन भाषा खुला आकास सिमा मेरा …
डा जयराम सिम्खडा एकै प्रहर तिमीलाइ सामुन्नेमा नदेखेत कुन्नी किन पानी बिहिन माछो सरि हुन्छु मत तिम्रो माया अफिमको नशा …
–रबिन्द्र लम्साल जाँउला भन्थ्यौ सँगँसगैँ, एकलै गयौ त प्यारी एकै झल्को देख्न नपाई बिरानि भयौ त प्यारी कस्तो रोग लाग्यो …
–रबिन्द्र लम्साल “बाबु, छिट्टै फर्केर आए है!” भन्थ्यौ नि आमा, हेर त कति छिट्टै म फर्केर आएँ, आमा, देख्यौ नि …
- 1
- 2