सम्पूर्ण महानुभावहरू नमस्कार, नेपाली साहित्य समाज, क्यानडाद्वारा आयोजित साहित्यकार ११ र समाजसेवी ११ बीच हुन गइरहेको मैत्रीपूर्ण फुटबल खेल तथा कविता वाचनको (गाईजात्रा विशेष) निम्ति आ-आफ्ना कविता सहित उपस्थितिको …
latest in fashion
-
-
https://nepalisahitya.ca/wp-content/uploads/2021/07/साहित्य-सुसेली-अंक-१.pdf
-
नेसास क्यानडाको भानु जयन्ती सम्पन्न | साहित्यपोस्ट (sahityapost.com)
-
नेसास क्यानडाको भर्चुअल कविता वाचनको सोह्रौं शृङ्खला सम्पन्न | साहित्यपोस्ट (sahityapost.com)
-
नेसास क्यानडाको पन्ध्रौं भर्चुअल काव्य शृङ्खला सम्पन्न | साहित्यपोस्ट (sahityapost.com)
-
भर्चुअल कविता वाचन, पन्ध्रौं शृंखला मे ३० , आईतबार २०२१ समय बेलुका ७ बजे देखि ८:३० बजे सम्म (Eastern Time) नेपाली साहित्य समाज क्यानाडाको भर्चुअल कविता वाचनको, पन्ध्रौँ शृंखलामा आफ्ना …
healthy living
Featured Videos In This Week
Latest Posts
-
मृत्युले काम पाएको छविज्ञापनले ठाउँ पाएको छमृत्यु बजारभरि छरपस्ट छचिर शान्ति र बैकुण्ठ बासएकाएक जताततै छाएको छकामनै-कामनाले ढाकेको छ । मृत्य आफैँ आश्चर्यमा छजीवनमा किन …
-
रविन्द्र घिमिरे , टोरोन्टो
-
-डा तुल्सी धरेल २००४ को वसन्त पंचमीको दिन डा. नविन वैद्य, (स्व) डा. दिपक ओझा, अमित शर्मा, डा. गोविन्द रावतलाई मेरो निवासमा वसन्त पंचमीमा कविता …
-
–धर्म केसी, टोरोन्टो, क्यानडा आमाको कोख देखि आमाको काखमा आईपुग्दा,म एउटा मान्छे, म हिन्दु र म एउटा नेपाली ।निरन्तर, हलपलमेरो तातेतातेमा, मेरो बोलिबोलिमा र मेरो …
-
-Anuja Ghimire my teacher sends us home with a substitute chant in which we hail an actor’s name not slogans for democracy
-
अचेल मेरा कृयाशिल हातहरु कलात्मक औंलाहरु खिरिला सिसाकलमका टुप्पाहरु रोप्तै निधार निचोरेर प्रश्नहरुको खेती गर्न तम्सिन्छन्, थाक्छन्, तम्सिन्छन्, थाक्छन प्रश्नहरु, अलमलिन्छन प्रश्नहरु तिनै सिसाकलमका टुप्पाहरुमा, …
-
– सुरेन्द्र राजभण्डारी लुकेर लुक्ने ठाउं नै छैन भागेर कहाँ जाने डटेर सामना गर्नै पर्छ जित्नै पर्ने एउटा युद्ध हामी हारेर पनि जित्ने छौँ साबधानी …
-
-गोपी कृष्ण काफ्ले कोरिन्छन सीमा रेखाऊँच नीच कार लगाईन्छ भाग जातीयता कोअनि हामीचुच्चे/नेप्टे र थेप्चे बन्छौब्राह्मण, क्षत्री,वैश्य र शूद्र बन्छौ। बनाइन्छ पर्खाल घरानीया कोझुपडी र …
-
-गोपीकृष्ण काफ्ले सधैं उल्टो उल्टो पढाउथ्यौ र पो याद आयो साथी साथीबिच लडाउथ्यौ र पो याद आयो फेद काट्न बञ्चरो लाई धार लगाएर रूखको टुप्पोमा …
-
प्रतिवेदन/जानकारीसूचनाहरु
नेपालीसाहित्यसमाज क्यानाडाकोवेबसाइट बनाउनकोलागि प्राप्त सहयोग
by नेसासby नेसासनेपाली साहित्य समाज क्यानाडाको वेबसाइट बनाउनको लागि प्राप्त सहयोग यसप्रकार छ। सबै सहयोगी मनहरुमा नेपाली साहित्य समाज हार्दिक आभार प्रकट गर्दछ। तपाईंहरु सबैको सधैँ शुभ …
