नायग्रा, तिमी उत्ताउलियेर सुसेल्दै पातलापारदर्शीप्रकृत पोशाकमा असरल्ल कामदेव कि रती झैँ शरीर ओसाएर कपडा फर्काएर फदाल्दा पनि तिमि सुन्दरी मात्र रहेउ …
मृत्युले काम पाएको छविज्ञापनले ठाउँ पाएको छमृत्यु बजारभरि छरपस्ट छचिर शान्ति र बैकुण्ठ बासएकाएक जताततै छाएको छकामनै-कामनाले ढाकेको छ …

