नायग्रा, तिमी उत्ताउलियेर सुसेल्दै पातलापारदर्शीप्रकृत पोशाकमा असरल्ल कामदेव कि रती झैँ शरीर ओसाएर कपडा फर्काएर फदाल्दा पनि तिमि सुन्दरी मात्र रहेउ …
शान्त, अत्यन्त शान्त स्थीर अस्तित्व यस्तो स्थीर जस्तो आकाश -शून्यता मोहित सब तारा यही नभमा न आकारको बोध, न …

